Author Archive

राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने

काठमाडौं,राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार अहिलेसम्म उक्त प्रकरणमा

नेकपाका सांसद बानियाँको स्त्री मोह, परस्त्रीसंग बल्याकमेलिङ

सुर्खेत , नेकपाका केन्द्रिय सदस्य तथा संघिय सांसद मोहन बानियाले बल्याक मेलिङ गरेको पाइएको छ । सांसद बानियाले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो । सांसद बानियले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लील तथा नग्न

उपप्रधानमन्त्री पोखरेलद्धारा राष्ट्रकवि घिमिरेको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान

काठमाडौं, राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आज विहान घिमिरेकै निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् । घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न अहिले

बाबाको चाहाना बन्यो मेरो उदेश्य !

भनिन्छ मानिस एउटा सामाजिक प्राणी हो । साथै विवेकशील प्राणी पनि हो । तर समय संग सँगै आज भोलि मानिशको अस्तित्त्व आलोचनामा चिन्नबिन  हुन लागेको मलाई महसुस हुन्छ । येथाचित मेरा कथनहरु सहनशिल नहोलान् कतिपय मानिसमा,

गण्डकीमा थपिए १४ जना संक्रमित

काठमाडौं,गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का

बाढीले अछाममा १६ घर बगायो,१९ जना बेपत्ता, चार शव भेटियो

अछाम, कैलास खोलाको बाढीले अछामको रामारोशन गाउँपालिका–५ स्थित एक बस्तीको १६ घर बगाएको छ ।बाढीका कारण घरसँगै बगेका मध्ये हालसम्म चार शव भेटिएको छ भने १९ जना बेपत्ता भएको गाउँपालिकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिएकी छिन्

बुवा शब्दको महत्व र कुशे औँशी

आज भाद्र ३ गते कृष्ण औँसी अर्थात वुवाकोे मुख हेर्ने विषेश दिन ! पिताको सम्मान, सम्झना अनि विषेश समर्पण गर्ने दिन् । तर मेरो अगाडी बुबाको तस्वीर छ । त्यही तस्विर हेर्दै वुवाकोे झल्को र उहाँबाट

राष्ट्रकविको सानदार छविः देशभक्ति र स्वाभिमान

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ । –माधव घिमिरे अहिले देशले फेरि एक पटक स्वाभिमानको पाठ सम्झिएको छ । जुन पाठ राष्ट्रकवि माधव घिमिरेले यी दुई पङ्क्तिमा राम्ररी सम्झाएका छन्

बझाङमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

बझाङ , बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय

नेपाली सेना सहित पर्सामा १ सय ४७ जनामा कोरोना पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष