Author Archive

१३ गते सचिवालय बैठक बस्ने सहमतिसहित ओली–प्रचण्ड भेटघाट सकियो
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दुई अध्यक्षबीचको भेटघाटले सचिवालय बैठकको मिति तोकेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको

फुलमाया : जिन्दगी सोचेजस्तो हुँदैन तर जस्तो हुन्छ त्यसैलाई सहर्ष स्वीकार गर्नुपर्छ
खुशी कुनै परिस्थितिले दिदैन यो त आफैबाट बन्नुपर्छ। कमजोरी त चन्द्रमामा पनि छ तर उ निराश कहिल्यै हुँदैन। अरे यहाँ दुखी भएर बस्ने हो भने कस्लाई छैन दुःख हरेक मान्छेमा छ दुःख। कसैले देखाउछन त कसैले

कोरोना भाइरसविरुद्धको चिनियाँ खोपले नेपालमा परीक्षण गर्ने अनुमति पायो
काठमाडौं, चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा तेस्रो चरणको परीक्षण गर्ने अनुमति पाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई खोप परीक्षण गर्ने प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो
चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु
कञ्चनपुर, चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीमा एक जनाकाे ज्यान गएकाे छ । बैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको हाे । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको

गजल
भीर पाखामा लालीगुँरास फुलिरहने देश मेरो बेंसी फाँटमा डाँफे मुनाल डुलिरहे देश मेरो । झुकेँनन कहिल्यै बैंरिको सामु वीर पुर्वजहरु स्वाभिमान को उचाई मा चुलिरहने देश मेरो । ढुंगा खोज्दा देउता मिल्छ नुन खोज्दा सुन मिल्छ

पोखरामा पत्रकारसहित ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३
कास्की, पोखरा महानगरपालिकाभित्र एक पत्रकारसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै महानगरका ३३ मध्ये ३१ वडामा संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २४३ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा मंगलबार गरिएको

नगर बिकासका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउछौँ : मेयर बिष्ट
पछिल्लो समयमा कमलबजार नगरपालिका अछामले आफ्नो बिकासका काम कारवाहि कसरी गति दिईरहेको छ । कोरोना कहरदेखि स्थानिय प्रशासनको कामलाई कुन रफतारमा अगाडि बढाइरहेको छ । अछामदेखि हाम्रा संबाददाता मोहनसिंह धामीले सोधेका ५ प्रश्न । कमलवजार नगर

दिउँसो सुनसान सीमा नाकामा, राति तस्करी
काठमाडौं, सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा
नेपालमा कोरोनाबाट मृत्यु हुने दर ह्वात्तै बढ्याे : एक महिनामै ११४ जनाको मृत्यु
काठमाडौं,कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । एक महिनामै १ सय १४ जनाको कोरोना

कोरोनाबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले यसरी लखेटे
काठमाडों, बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्। समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८

