Author Archive

कोरोना बिरुद्ध खोप परीक्षणको अन्तिम चरणमा नेपाल
काठमाडौं, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा

दाङमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ युवा जनमाेर्चामा प्रवेश
दाङ , दाङमा युवाहरु पछिल्लो समयमा राष्ट्रिय जनमोर्चामा आकर्षण बढेकाे छ । विभिन्न पार्टी परित्याग गर्दै जनमोर्चामा प्रबेश गर्ने युवाहरुको लर्को लागेको हो । बिहीबार पनि घोराही उपमहानगरपालिका अन्तरगतका दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न

दुई वडाको जुहारी बिद्युत र पानीमा मारामारी
अछाम, पछिल्लाे समय अछाम पंञ्चदेवल विनायक नगरपालिकाको आन्तरिक किचलो सतहमा आएको छ । नगरकाे अन्तरबिराेधले नगरवासिलाई सास्ती खेप्नु परेकाे छ । नगरपालिकाकाे किचलाेले स्थानियबासीले सास्ती खेप्नु परेकाे स्थानीयले बताएका छन । आन्तिरिक बिवादका कारण सर्बसाधारण मर्कामा परेका छन
दाङको राप्ती गाउँपालिकामा थप एक जनामा काेराेना संक्रमण
भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे छ । आज राप्ती गाउँपालिका वार्ड नम्बर १ का ५५ बर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे हाे । लमही स्थित नेत्रलाल स्मृति

कर्णाली प्रदेशको राजधानीको कन्तबिजोग : सरकार छ सडक छैन्
सुर्खेत, तपाई कर्णाली प्रदेशरको राजधानी पुग्नु भएको छैन । यदि पुग्नु भयो भने कर्णाली प्रदेशको राजधानीको सडक हिलाम्मे धुलाम्मे भए आश्चार्य नमान्नु होला । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका अधिकांश सडकमा माछा पालन गर्न मिल्ने पोखरी

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३
काठमाडौं , नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको

थपिए एक हजार १११ कोरोना संक्रमित ,५६९ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर नमुना परीक्षण गरिएमा
काठमाडौंमा थपिए २७० जना कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका जना, ललितपुरका ४१ जना र भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता उपत्यकामा

सुदूरपश्चिममा थपिए ३६ जना कोरोना संक्रमित
धनगढी, सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि
सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

