Author Archive

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर,  आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला

संक्रमितमध्ये ७३.७ प्रतिशत संक्रमणमुक्त

काठमाडौं, नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट ४९ हजार ९५४ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७३.७ प्रतिशत हो। नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ८०७ पुगेको छ। यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार

देशभर कोरोनाबाट सिकिस्त ४३ जना भेन्टिलेटरमा

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट गम्भीर भएका ४३ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्। बुधबार प्रदेश १ मा तीन, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा तीन जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६८

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो  मंगलबार दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भयो भने

११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् । देशभर

भेरी अस्पतालमा कोरोनाबाट एकजनाको मृत्यु

नेपालगञ्ज,  बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय पुरुषको आज विहान निधन भएको अस्पतालले जनाको छ।

विराट शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

मोरङ, झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा

चीनको सुराकी गरेको अभियोगमा अमेरिकी प्रहरी पक्राउ

एजेन्सी, न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् ।तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ । न्यूयोर्क प्रहरीको सामुदायिक मामिला

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर,