Author Archive

अख्तियारका कर्मचारीसहित गण्डकीमा ३३ संक्रमित थपिए
पोखरा, पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत दुई कर्मचारीसहित कास्कीमा ३ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै नवलपरासी पूर्वको देवचुली नगरपालिकाको एउटा वडाका वडा सचिवसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य

१२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो । आजको

अबको तीन दिन वर्षाको सम्भावना
काठमाडौं, मुलुकभरको मौसममा आज (आइतबार) सामान्यदेखि आंशिक बदली रही केही स्थानमा वर्षा हुने भएको छ । प्रदेश नम्बर १ मा पूर्णतया बदली हुने र बाँकी प्रदेशमा सामान्य बदली हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १

सम्झनाको शव उठेन
मष्टा गाउँपालिका २ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९८ हजार पुग्यो
काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख

शिक्षकलाई विद्यालय पुग्न निर्देशन
काठमाडौँ – वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा
काठमाडौं , सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

खोलाले बगाउँदा तीनजनाको मृत्यु
हेटौंडा , मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर गएकामध्ये तीनजना नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज

के तपाईलाई रिगंटा लाग्यो ? २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार
रिंगटा लाग्नु अर्थात चक्कर आउने समस्यालाई बोलीचालीको भाषामा टाउको घुमाउने भनिन्छ । यो समस्या प्राय मानिसले अनुभव गरेका हुन्छन् ।अत्यधिक गर्मी हुदाँ, औषधीको असर हुदाँ, खानाको गडबढी लगायतका कारणले रिंगटा लाग्ने गर्दछ । यो समस्या कहिलेकाहि

सशस्त्र प्रहरी जवान मृत फेला
कैलाली, कैलालीको धनगढी–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् ।सुर्खेतको लेकबेसी नगरपालिका घर भएका २१ वर्षीय कुमार सारु मगरको शव खोलामा फेला परेको सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले

