कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन २१, बुधवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

