Author Archive

दसैं नजिकियोः दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य
दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो

रुसले बनाएको अढाइ करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता
काठमाडौं, रुससँग कोभिड-१९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने भएको छ । रुसको स्पुतनिक-भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड
तातोपानी नाका असोज १९ देखि खुल्ने
काठमाडौं, सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ। नेपाल र चीनका स्थानीय अधिकारीबीच मंगलबार भएको बैठकमा यही असोज १९ गतेदेखि तातोपानी नाका खोल्ने सहमति भएको हो। गएको असार २५ गतेदेखि नेपालमा तातोपानी

देशभर ३४ जना संक्रमित भेन्टिलेटरमा
काठमाडौं, कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार प्रदेश १ पाँच, बागमतीमा २६, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पाँचै प्रदेशमा

कर्णालीमा आज एक जना संक्रमित थपिए
काठमाडौं, कर्णाली प्रदेशमा आज एक जना मात्र संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिमका पछिल्लो २४ घण्टामा एक जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। आज बागमती प्रदेशमा सबैभन्दा बढी एक
मन्त्रिपरिषद् पुनर्गठनमा आज पनि कुरा मिलेन
काठमाडौं, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजको छलफल पनि निष्कर्षविहीन भएको छ। बालुवाटारमा भएको छलफलमा आज पनि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जनाएको छ। बैठकमा आज

नेपालगञ्जको ‘वाटर पार्क’ छिट्टै सञ्चालनमा आउने
नेपालगञ्ज, नेपालगञ्जको धम्बोझी-१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । ‘नौका विहार,

बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु, दुई घाइते
वालिङ,बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका

विराटनगर र धरानमा दुई कोरोना संक्रमितको मृत्यु
विराटनगर , विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनबर्षी नगरपालिकाकी-७ की ६८ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

