Author Archive

चितवनमा थप १८ जनामा कोरोना पुष्टि

चितवन , चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च

एजेन्सी,जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा अनेकाले प्रतिबन्ध लगाइए पछि अर्थतन्त्र कमजोर बन्दै जाँदा जापानमा बेरोजगार दर पनि बढेको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको

कोरोना संक्रमण उच्च रहेका देशको सूचीमा नेपाल ४६ औँ स्थानमा

काठमाडौँ,नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा पनि

को रोएन?

  मिसन र भिजनसहित यमराजको दुत बनेर आयो र मान्छेसँग मीत लगायो। वातावरणीय प्रगाढतामा लिप्त भै ढलो मीतको सम्बन्ध दिलायो। अनुकुल,स्वच्छ त्यो पर्यावरण प्रदुषित बनायो। उदासीन बनायो। धनीहरुको त्यो बहुमुल्य धनदौलत,सुनमाल चिनेन। गरिबहरुको त्यो निस्वार्थ मन चिनेन।

थप ११ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौँ, बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ । एकैदिन सबैभन्दा धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् । अब नेपालमा

संक्रमितको नयाँ रेकर्ड शुक्रबार थपिए २७२२ संक्रमित

काठमाडौं, आज नेपालमा हालसम्मकै उच्च संख्यामा काेराेना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ हजार ७२२ नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको परीक्षण गरिएको छ। आज देशभर सक्रिय संक्रमितको संख्या २१

वामदेवको मुद्दामा बुधबार फेरि सुनुवाइ

काठमाडौं, सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाकोे सुनुवाइ बुधबारसम्मका लागि सरेको छ। संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा तोकेर बुधबारका लागि सारिएको सर्वोच्च अदालतले जनाएको छ। कानुन व्यवसायीका तर्फबाट बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।प्रधानन्यायाधीश

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको निर्णय

भालुवाङ,प्र्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारले निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजार क्षेत्रलाई केन्द्रमा राखेर राप्ती, गढवा

भारतमा ९९ हजारभन्दा बढीको कोरोनाले मृत्यु

काठमाडौं ,  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९९

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं ,सर्वोच्च अदालतले कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परामादेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण गर्दा शुल्क नलिने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।