Author Archive

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन

गम्भीर प्रकृतिका संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूमा बस्नेको ग्राफ बढ्दो

काठमाडौं,  केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या

चितवनमा थप १९ जनामा कोरोना संक्रमण

चितवन ,चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं,  चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनी असोज १६ गते कोरोना संक्रमण भएर अस्पताल

कर्णालीमा १२ जना स्वास्थ्यकर्मीसहित थप ५१ जनामा कोरोना पुष्टि

सुर्खेत,  पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कणर्ाली प्रदेशमा

चार लाख भारुसहित एक जना पक्राउ

कपिलवस्तु,कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने

काठमाडौं , सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

काठमाडौं ,गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको

वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने

काठमाडौँ ,  सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना

प्रदेश ५ को राजधानी भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा दिपप्रज्वलन

भालुवाङ , प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई बनाउने निर्णयको खुसीयालीमा राप्ती गाउँपालिकाको विभिन्न ठाउँमा दिपप्रज्वलन गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ र ४ का विभिन्न ठाउँमा शुक्रवार बेलुका दिप प्रज्वलन गरिएको हो