Author Archive

सांसद चौधरीलाई कोराना संक्रमण

काठमाडौ, नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी हुन् । उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो

हरिवंश आचार्य दम्पत्तिलाई कोरोना पुष्टि

काठमाडौं,कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। “सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सांगठनिक एकीकरणका बाँकी काम साथै मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने एक नेताले बताए ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रिक्त

अफगानी ब्याट्सम्यान ताराकाईको निधन

काठमाडौं, अफगानिस्तानका दायाँ हाते ब्याट्सम्यान नजिब ताराकाईको निधन भएको छ। यही अक्टोबर २ मा सडक दुर्घटनापछि आईसीयूमा रहेका ताराकाईको मंगलबार निधन भएको हो। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘एसीबी र अफगानिस्तानी

चितवनमा थप २० जनामा कोरोना संक्रमण

चितवन,  चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार

सल्यान,  जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका -३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा -३ की

पैसाको बिटोभित्र पनि नक्कली नोट

काठमाडौँ ,  दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति

सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको

काठमाडौं , कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न त सरकारी तवरबाट कोरोना

डा. केसीसँग वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान

ट्रम्प अस्पतालबाट डिस्चार्ज, बाँकी उपचार ह्वाइट हाउसमै हुने

एजेन्सी, कोरोना संक्रमणपछि अस्पताल बसेको ३ दिन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका