Author Archive

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच

उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ। सशस्त्र प्रहरी

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं, सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको

खुल्यो डिभी, कसरी भर्ने ?

काठमाडौं,  सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आज (बुधबार) बाट आवेदन दर्ता खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ । डीभी

जाजरकोटको अउलखोलामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोट, जाजरकोट जुनिचाँदी गाउँपालिका-१ स्थित अउलखोला लोड्नीमा जीप पल्टिँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ  सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच

कोरोनाले पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १,६८४ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जना संक्रमित थपिएका छन् ।

एकै दिन ३४ सय ३९ जनालाई कोरोना संक्रमण,

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै बढी ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार

लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी, सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।विशेष

दाङमा कोरोनाबाट ७५ वृद्वाको मृत्यु

भालुवाङ , दाङमा १ कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बुद्वनगर टोलका ७५ वर्षिय वृद्धा पन्थी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी

स्थायी राजधानी देउखुरीमा घोषणा भएपछि भालुवाङ बजार झकिझकाउ

भालुवाङ, प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ । मंगलवार बेलुका भालुवाङ बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि