Author Archive

उपभोक्तालाई चौतर्फी चरम सास्ती, कालोबजारीको हालीमुहाली
घटना १ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मा¥यो। त्यस क्रममा उपभोग्य म्याद (प्रयोग गर्नुपर्ने मिति) सकिएका सामानमा ‘री लेबलिङ’ गर्दै गरेको भेटियो। टोलीले उपभोग्य म्याद सकिएका

चितवनमा थपिए ३० जना कोरोना संक्रमित
चितवन, चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन्

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो
काठमाडौं ,भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७०

लिबियाबाट सात भारतीय नागरिक अपहरण
काठमामाठौँ, लिबियाबाट सात भारतीय नागरिकको अपहरण भएको छ ।लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय स्वदेश फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरणमा परेका हुन् । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका

जाजरकोट दुर्घटना अपडेट : शव उठाउन गाउँलेको अवरोध
जाजरकोट, जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भएको जीप दुर्घटनामा परेका ६ जनाको शव उठाउन गाउँलेले अवरोध गरेका छन् ।बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको थियो ।

विश्व बैंकको प्रतिवेदन सार्वजनिक,कोरोनाको मार अनौपचारिक क्षेत्रमा बढी
काठमाडौं, विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको

राजश्व संकलनका लागि ग्लोबल आइएमइ र आइएमइ बीच समझदारी
काठमाडाैं, ग्लोबल आइएमइ बैंक र आइएमइ पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता
काठमाडौ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ओली

दाङको भालुवाङ क्षेत्र भित्र भइरहेको जग्गा किनबेच तत्काल बन्द गर्न पूर्व मन्त्री शर्माको आग्रह
भालुवाङ , प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा अान्तरिक रूपमा भइरहेको जग्गा किनबेच

नारायणीमा गैंडा मृत फेला
चितवन, नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा

