Author Archive

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नवलपुर , हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो । रिसोर्टमा

लागुऔषध ओसापसार गर्ने ५ जना पक्राउ

काठमाडौँ , जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ओसार पसारमा संलग्न ५ जनालाई कास्कीको तुम्केबाट पक्रेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का मनोज विक, धादिङ

बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी

काठमाडौं, २२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्। डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएपछि बोल्न नसक्ने अवस्थामा पुगेका हुन्। केसीको

देशभर भेन्टिलेटरमा ४३ र आईसीयूमा २४४ जना उपचारत

काठमाडौं ,  देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीमध्ये ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बागमतीमा ३१ र प्रदेश ५ मा ६ जना

बाँकेमा आज ४८ जना डिस्चार्ज भएर घर फर्किए

 नेपालगञ्ज,  बाँकेमा सोमबार मात्रै जिल्लाका विभिन्न आईसोलेशनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएका छन । नरेश श्रेष्ठका अनुसार सोमबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आईसोलेशनमा बसेकाहरु छन् । श्रेष्ठले सोमवार २०

प्रदेश ५ : नाराबाजीका बीच प्रदेश सभा बैठक जारी

बुटवल, विपक्षी दलले अवरोध गरेपछि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक विरोध र नाराबाजीका बीच जारी रहेको छ । सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलका संसादलाई बोल्न समय दिएका भए पनि उनीहरूले बोल्न अस्वीकार गरे

उपत्यकामा १५३१ संक्रमित थपिए

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ कोरोना संक्रमित थपिएका हुन् । जसअनुसार काठमाडौंमा ४८४ महिला

कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौँ, नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४०

पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना पुष्टि, ११३३ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५८१ जनाको पीसीआर परीक्षण

कर्मचारीलाई कोरोना देखिएपछि यातायात कार्यालय बन्द

काठमाडौँ, कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौं उपत्यकाका तीन यातायात कार्यलय बन्द भएका छन् । गुर्जुधारा, सानो भर्‍याङ र ठूलो भर्‍याङका यातायात कार्यालय बन्द गरिएका हुन् । सानो भर्‍याङ, ठूलो भर्‍याङ र गुर्जुधारा यातायात कार्यालयका केही कर्मचारीलाई कोरोना