Author Archive

प्रदेश ५ को प्रदेशसभामा तोडफोड

बुटवल, प्रदेश ५ को प्रदेश सभा बैठकमा सोमबार तोडफोड भएको छ। । आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्। प्रतिपक्षी सांसदहरुले सदनका

प्रदेश ५ राजधानीका लागि तयार छौँ : भालुवाङबासी

भालुवाङ, प्रदेश ५ को स्थायी राजधानीको रुपमा प्रस्तावित राप्ती गाउँपालिका भित्र मन्त्रालयहरु स्थापना गर्न पुग्नेगरी सरकारी जग्गाको खोजी भैसकेको राप्तीका स्थानीय तथा राजनीतिकर्मीहरुले बताएका छन् । राजधानी स्थापनाको लागी सरकारी जग्गा र पूर्वाधारको अभाव नहुने उनीहरुको

वैदेशिक रोजगारीको नाममा ४६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो बौद्धबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले

श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु

काठमाडौ,  कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति आजबाट सुरु भएको हो । केही समय अगाडि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत बुधबारदेखि सेवा

महिला हिंसाका घटना बढ्नुु चिन्ताको विषय हो : गृहमन्त्री

काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताएका छन् । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले विकाससम्बन्धी गतल नीतिले विपद्का

तातोपानी नाका आजदेखि सञ्चालन

​सिन्धुपाल्चोक, पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ । औपचारिक

सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना मुक्त

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८६.४० प्रतिशत निको भएर घर फर्किएका छन् । हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो । पछिल्लो

छोराको कुटपिटबाट गुल्मीमा बुवाको मृत्यु

गुल्मी , इस्मा गाउँपालिकामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। वडा नम्बर ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको २६ वर्षीय छोरा अनिलको कुटपिटबाट मृत्यु भएको हो। आइतबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा अनिलले बुवालाई कुटपिट

राष्ट्रपति ट्रम्पको अवस्था जटिल, शरीरमा घट्यो अक्सिजन

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।लक्षणहरु थपिनुका साथै शरिरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनको अवस्था जटिल बनेको सीएनएनले लेखेको छ । शुक्रबार संक्रमण पुष्टि भएका उनलाई

धुलिखेल अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

बनेपा, कोरोना भाइरस संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा थप दुई जनाको ज्यान गएको छ । बनेपा नगरपालिका-१३ का ४६ र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार ज्यान गएको हो । ४६ वर्षीय पुरुषको आइतबार दिउँसो