Author Archive

अत्यावश्यक वस्तुको मूल्य अकासिन थालेपछि सर्वसाधारणलाई मुस्किल
काठमाडौं , कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण

लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै
काठमाडौं , कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका

उडिरहेको हवाईजहाजको शौचालयमै आत्महत्या
एजेन्सी , एकजना यात्रीले उडिरहेको जहाजको शौचालयमै आत्महत्या गरेका छन्। बुधबार चीनको आन्तरिक उडानमा रहेको एक जहाजमा सवार यात्रुले शौचालयमा पसेर आत्महत्या गरेका हुन्। चिनियाँ पत्रिका पिपुल डेलीको अनलाइन सँस्करणका अनुसार चीनको फुजियानबाट चेङ्दुका लागि बुधबार

बुटवलमा थप एकजना कोरोना संक्रमित मृत्यु
बुटवल , बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी अनुसार बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु

भालुवाङ – लमहीको पाखापानीमा सडकको बीचमै केराको खम्बा गाडिएपछि…..
भालुवाङ , स्थानीयले सडकको दुरदशाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ – लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा

नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु
बाँके, नेपालगन्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचाररत ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो। मृतक नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एकलैनी निवासी

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौं, ९ असोज । कोरोना निको हुनेको संख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको संख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको

बाढी र पहिरोबाट तीन दिनमा १७ जनाको मृत्यु, १५ बेपत्ता
६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
कञ्चनपुरमा काठ तस्करी दुई जना पक्राउ
कञ्चनपुर, बेदकोट नगरपालिका ७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जिपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जिपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट

ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु
काठमाडौं,कोरोना संक्रमणबाट ललितपुरमा एकैपटक ३ जनाको मृत्यु भएको छ । बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकहरु सबै ७० वर्षमाथिका छन् । कोरोना संक्रमण देखिएपछि उपचारका

