Author Archive

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं,लिड्स युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गए राति चेल्सीको मैदानमा भएको खेलको सुरुमा पाहुना टोली लिड्सले अग्रता लियो । उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे ।

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा

भैरहवा ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन् । विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

डोटी, डोटीमा शनिबार मध्यराति जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा

४ लाख जारी तिरेर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

सुर्खेत,सल्यानमा तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेका छन्। वनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई तेस्रो बिहे गरेका कारण पक्राउ परेका हुन्। उनले मंसिर १ गते (भाइटीकाको दिन) गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी

बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने भएपछि ओली पक्ष दौडधुपमा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ। पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले

सरकारविरुद्ध कांग्रेस सडकमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनीतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै

कृषि कानूनको विरोधमा भारतमा चर्कियो किसान आन्दोलन

काठमाडौँ, कृषि कानूनको विरोधमा भारतमा जारी आन्दोलन चर्किएको छ ।कृषि कानूनको विरोधमा नौ दिनअघि सुरू आन्दोलनमा किसानहरूको सहभागिता बढ्दै गएको छ । किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानूनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन्।आन्दोलित किसानले

केही हप्तामै कोभिड-१९ को खोप लगाउन थालिने मोदीको घोषणा

एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोभिड-१९ विरूद्धको खोप लगाउन थालिने बताएका छन् ।शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले केही हप्ताभित्रै कोरोनाको खोप तयार भइसक्ने जनाएका हुन् । प्रधानमन्त्री मोदीले

हुम्लामा जीप दुर्घटना, चारको मृत्यु, सात जना घाइते

हुम्ला,हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छ। हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप

३८२ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत छन्।आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा