Author Archive

क्यानडाले जनवरीदेखि कोरोनाको खोप दिंदै
ओटावा, क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका
पेट्रोल बिक्रेताले पम्प भाडामा लगाउन नपाइने
काठमाडौं,पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो । निगमले जारी गरेको सूचनामा भनिएको

थप १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको

काठमाडौँ उपत्यकामा थपिए ६०६ कोरोना सक्रमित
काठमाडौँ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा

२४ घण्टामा १२७२ कोरोना संक्रमित थपिए
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

१० किलो चरेससहित एक पक्राउ
बैतडी, १० किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । धानुकलाई विशेष सुराकीको

प्रचण्ड भेट्न खुमलटारमा ईश्वर पोखरेल
काठमाडौं, पार्टीभित्रको विवाद झनझन जटिल बन्दै गइरहेका बेला नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विवाद समाधानका लागि सक्रिय बन्न थालेका छन् ।नेकपा सचिवालयका वहुमत सदस्यहरुले अध्यक्ष ओलीका विषयमा वहुमतबाट निर्णय लिनु पर्ने परिस्थिति

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
डडेलधुरा, फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ

कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित
दोहा,कतारमा उत्कृष्ट काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले तपन कुमार राई र मोहन बहादुर थापालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार

