Author Archive

“ए चोरहरू हो !”
ए चोरहरू हो, तिमिले के सिकेका छौ ? चोर्न सिवाय अलावा ! ए ठूलापल्टेका भँडुवाहरू हो तिमिले के सिकेका छौ ? भाड्न सिवाय अलावा ! के थाहा छ ? तिमिलाई, दुःख कस्तो हुन्छ भन्ने के थाहा

अब ओलीले के गर्लान् : पदत्याग कि पार्टी विभाजन ?
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार

धमाधम विद्यालय खोल्दै जनप्रतिनिधि, स्वास्थ्य मन्त्रालय भन्छ– हतार गर्नु घातक
काठमाडौं,स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् ।काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घातक हुन सक्ने

प्रहरी र सशस्त्र प्रहरीको भर्नामा ३१ गुणा बढीसम्म आवेदन
काठमाडौं, दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो । नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको

अमेरिकामा सोमबारबाट कोरोनाविरूद्धको खोप लगाइने
काठमाडौँ, अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज

आज २०७७ मंसिर २८ गते आइतबारको राशिफल
आज २०७७ मंसिर २८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको

काठमाडौँमा थपिए ४८२ कोरोना संक्रमित
काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन ।नयाँ थपिएका संक्रमितसँगै हालसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ९२

पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहर
काठमाडौं, वाग्मती सफाइ महाअभियानको ३९६ औं हप्तामा पशुपति र शंखमूल क्षेत्रमा सफाइ गरिएको छ ।पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा
संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने
काठमाडौं, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भोलि (आइतबार) बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुने भएका छन् ।भोलिको वैठकमा सहभागी हुन नसक्ने कुरा देउवाले जानकारी गराइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि (आइतबार)

