Author Archive

एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

जुम्ला,  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन

इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने प्रक्रिया सुरु गर्ने

इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताएका हुन् । नेपालबाट इजरायलको

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर

काठमाडौं,  सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उँचाइ ८८४८.८६ मिटर रहेको छ । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा

मोरङमा एक शिक्षकको गोली हानी हत्या

मोरङ,  मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो । ५४ वर्षीय शिक्षकको हत्यामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको संलग्नता देखिएको छ जिल्ला प्रहरी

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो

डडेल्धुरा, चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका

ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् । यद्यपि, उनले यो टिकाउ नहुने

खोप ल्याउने सरकारको तयारी फितलो,सुविधाको खोपको आशा

विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकराले खोप आफै किन्ने वा निजी कम्पनीलाई दिने

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

काठमाडौँ , विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सरकारले आज सार्वजनिक गर्दैछ ।नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ । दुई वर्षअघिको

ब्रेक्जिटबारे निर्णय लिन बेलायतलाई दबाव, ईयूसँग छलफल जारी

काठमाडौं,  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्ने भएका छन् ।ब्रेक्जिट सहमति गर्नुपर्ने बाध्यात्मक सीमा नजिकिँदै जाँदा बेलायत र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता र छलफल जारी रहेका छन् । प्रधानमन्त्री