Author Archive

पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले भने जनताको दुख संबोधन गर्दैछु

कालिकोट, पचालझरना गाउपालिका अधयक्ष खडगराज सेजुवालले जनताको दुखको एक एक संबोधन गर्ने बताएका छन । गुडखेतमा झुल्ङगे पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले आफु जनताको हर समास्या प्रति उतरादायी रहेको बताउदै दुखको एक एक हिसाब गर्ने बताएका

जब उर्लिरहेको भेल छिचोल्दै ट्याक्टरले कर्णाली पार गर्यो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले कर्णाली तारेर  ट्याक्टर पुर्याएको छ । पुल नहुदा अप्ठयारोमा परेको उक्त क्षेत्रका सहजताका लागि कर्णाली नदी तारेको हो । जारकोटदेखि बाझकोटसम्मको सडकको काम सम्पन्न भएपछि उक्त सडकखण्ड सञ्चालनमा आएको छ । ग्रामीण

बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजु पक्राउ

देउखुरी, लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला देउखुरीको गढवा गाउँपालिकामा बोक्सीको आरोप लगाएको कसुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पिडित महिलाले मंगलबार इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएपछि ती पुरुष पक्राउ

अब ओलीसँग सम्झौता हुँदैन, एक पद छोड्नै पर्छ : पौडेल

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद त्याग गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीभित्रको

“आभारा”

  एउटा अन्यन्त्रित हुरी जसरी आयो। तर पनि ठोकिएन्, अच्चमै को छ ऊ, न पेशा छ न त व्यपार, तर पनि मलिक बनेकै छ ऊ, न बिचार छ न नीति,सिद्धान्त , तर पनि नेता छ ऊ,

फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरीको कोरोनाबाट मृत्यु

पेरिस,फ्रान्सका पूर्व राष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोना भायरस संक्रमणका कारण मृत्यु भएको छ ।पछिल्लो केही सातादेखि कोरोना भाइरसको संक्रमणबाट ९४ वर्षीय भ्यालेरीको स्वास्थ्य अवस्था बिग्रँदै यही बुधबार उनको निवासमै निधन भएको हो । आधुनिक फ्रान्सका प्रमुख

भरतपुरबाट कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

चितवन,जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् ।

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई

इलाम, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न

कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन

तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा

विजयेन्द्रसँग बिहे गर्दै स्वेता

काठमाडौं , नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो । स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले