Author Archive

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण
कैलाली, सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमण भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ । थापालाई केही दिनदेखि हल्का ज्वरो समेत

अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २३ हजार ४०१ पुगेको छ । यस्तै त्यहाँ १ करोड

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी
काठमाडौँ, सर्वोच्च अदालत बार एशोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । mउनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत
कमरेडको उत्पत्ति, कम्प्रोम्याटको बिगबिगी !
कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ । कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो । समाजबादी र मजदुरहरुबीच सम्बोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड । युरोपमा

नेता चौलागाईको पहलमा ३९० घर परिबारलाई बाँडियो, सुधारीएको चुलो
कालिकोट, नेकपा कालिकोटका युवा नेता शिखर चौलागाईंको पहलमा ३ सय ९० घरपरिवारलाई सुधारीएको चुलो बितरण गरिएको छ । शुभकालिका गाउँपालिकामा ३ सय ९० घर दलित जनजातीलाई नि शुल्क सुधारिएको फलामे चुलो बितरण गरिएको हो । बैकल्पिक

अलैंची बिक्रीबाट सवा १८ करोड आम्दानी
लमजुङ, लमजुङका कृषकले यस वर्ष अलैंची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् ।जिल्लामा उत्पादित ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकहरूले यस्तो आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय

आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै
काठमाडौं । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र
यस वर्षको एसईई पनि अन्योलमै
काठमाडौं, कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि

खोप लगाउन कोही नागरिक वञ्चित नहुने
काठमाडौं, स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई

उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान
सर्लाही, सर्लाहीका सयौं किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा छन्, उनीहरूको ‘दोष’ यत्ति हो– उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए । मल, बिउ मात्र होइन, जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ ।

