Author Archive
तातोपानी कुण्डमा नुहाउनेको घुइँचो
सिमकोट, हिउँदको याम शुरु भएसँगै हुम्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ ।खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक

काबुलमा बम बिष्फोट, चार चिकित्सकसहित पाँचको मृत्यु
काठमाडौं, अफगानिस्तानको काबुलमा भएको बम बिष्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिष्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ ।काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै
आज तराई र पहाडी भेगमा हुस्सु लाग्ने
काठमाडौँ, आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, वागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ

मेस्सीले तोडे पेलेको कीर्तिमान
काठमाडौं, स्पेनिस ला लिगामा मंगलबार राति रियल भालाडोलिडमाथिको ३–० को जितका क्रममा तेस्रो गोल गरेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले एउटै क्लबका लागि सबैभन्दा धेरै ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान आफ्नो नाममा सारेका छन् । उनले बार्सिलोनाका

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति
काठमाडौं, वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहींबाटै श्रम स्वीकृति लिन सक्ने

सडकमा भेटिएका दुई बङ्गलादेशी आज स्वदेश फिर्ता
चितवन, चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ ।सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद

ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा बादल अनुपस्थित
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन् । विहान ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षले बोलाएको

उपल्लो डोल्पामा दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी
निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल
बादल भेट्न विहानै पुल्चोक पुगे प्रचण्ड
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अलग–अलग केन्द्रीय कमिटी वैठक आह्वान भएकै दिन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न उनको निवास पुल्चोक पुगेका छन् ।नेकपा औपचारिक रुपमा विभाजनको

पाँच महिनामा ३४ करोड राजश्व संकलन
कैलाली, यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड

