Author Archive

ओली गुटको ‘रबर स्टयाम्प’
काठमाडौं,प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वीकृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो

गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज
हुम्ला, दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।जिल्लामा सुत्केरी

कर्णाली करिडोर : हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै
सिमकोट , राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो
संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै
काठमाडौं ,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका

भारतमा कोरोना संक्रमित १ करोड ५६ हजार पुगे
काठमाडौँ भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ ।साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १

अफगानी सेनाको कारबाहीमा ७४ विद्रोहीको मृत्यु
एजेन्सी, अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जानकारी गराएको छ । रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको

नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्दै
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म

कोरोना महामारी : खोप दिइने व्यक्तिको नाम संकलन गर्न सुरु
कोरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू संक्रमित भइ अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई

सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने
पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण
कैलाली, सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमण भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ । थापालाई केही दिनदेखि हल्का ज्वरो समेत

