Author Archive
वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो
महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३

निलम्बित चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे
काठमाडौं,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यूँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए । उनले हतार हतार कर्मचारीलाई

बंगलादेशमा मोदीको भ्रमणविरुद्ध प्रदर्शन, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको तीव्र बिरोध भएको छ । बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश भ्रमणमा

कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो
काठमाडौं,कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो ।मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका

आगो निभाउने क्रममा एक जना जलेर मृत्यु
सुर्खेत , रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१० गारावाङमा आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको प्रहरीले बताएको छ । आगो निभाउन खोज्दा

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन चैत १८ गते बोलाउन सिफारिस
लुम्बिनी , लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौँ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौं, सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली

संसद् बैठक केही दिनमै अन्त्य : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चालु संसद् अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले यो अधिवेशन छिट्टै अन्त्य गर्ने
संसदीय दलको वैठकमा ओलीले भने, ‘नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ’
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) को एमाले संसदीय दलको वैठकमा कडा रुपमा प्रस्तुत भएका छन् ।एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आफूहरुको फरक मत पार्टीभित्र राखेर संघर्ष

फागुन २८ को निर्णय विधिसम्मत हो, पछाडि फर्कन सकिँदैन : ओली
काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबाट पछाडि हट्न नसक्ने स्पष्ट पारेका छन् ।आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले केही

