Author Archive

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी
ओलीले डाकेको संसदीय दलको बैठकअघि नेपाल–खनाल पक्षका सांसदको भेला
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफू निकट सांसदको भेला गर्ने भएको छ । अध्यक्ष ओलीको आह्वानमा भने आज दिउँसो
कीर्तिपुरमा नक्कली पैसा छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
कीर्तिपुर, प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सुनसरी, श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको

बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै
बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ । आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा

कृषिप्रधान देशमा आठ महिनामै २ अर्ब ७९ करोड रुपैयाँको प्याज मात्र आयात
काठमाडौं, भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । त्यो भनेको ७१ हजार ३ सय ४० टन हो । यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १०
कांग्रेस नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशनमा केन्द्रित
नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि

नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट
नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो

वडाध्यक्षसँग स्थानीय महिला शंकास्पद अवस्थामा भेटिएपछि…
बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पदरूपमा भेटिएका छन् । शंकास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान
एमालेमा समानन्तर गतिविधि शुरु : नेपाल–खनाल समूहको आज महिला भेला
काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ ।माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी

