Author Archive

अन्योलमा कांग्रेस—माओवादी–जसपा गठबन्धन

संसद पुनःस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढ बाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन ।एमाले र माओवादी केन्द्रबीच

खोप आउन ढिलाइ : सेरमले माग्यो थप रकम

कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो

६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट

विराटनगर , एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले।

सम्झौताअनुसार थप खोप तत्काल नपठाउने सरकारलाई सिरमको पत्र

कोभिड–१९ प्रतिरोधात्मक खोप २० प्रतिशत नागरिकलाई निःशुल्क दिइसकेपछि मात्र आयात अनुमति दिने अडानबाट पछि हट्दै सरकारले निजी क्षेत्रलाई खोप ल्याउन खुला गरेको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई भुक्तानी नै दिइसके पनि सम्झौताअनुसारको थप १०

ढोकामा आइसकेको प्रधानमन्त्री पदलाई देउवाले किन झ्यालबाट चिहाइरहेका छन् ?

पार्टीबाट प्रधानमन्त्री बन्ने सर्वसम्मत वातावरण बन्दा पनि काँग्रेस सभापति शेरबहादुर देउवा सरकार बनाउने खेलमा लागिसकेका छैनन् । ‘सरकार बनाउन र गिराउन’ संसद्को गणितलाई आफूअनुकूल पार्न पोख्त नेपालको छवि बनाएका देउवा यसपटक नहतारिनुमा अनेक अड्कलबाजी हुन थालेका

माओवादी केन्द्रको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्न प्रस्ताव

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) को आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी वैठकमा दलको नाम फेर्नेबारेमा पनि चर्चा भएको छ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव गरेको

सडक निर्माणमा उल्लेख्य उपलब्धी हासिल गरेका छौं : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणको क्षेत्रमा सरकारले उलेख्य उपलब्धी हासिल गरेको दावी गरका छन् । उनले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने दावी गरे । प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू

काठमाडौ,  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू भएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी रहेको नेता गणेश साहले जानकारी दिए ।सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक

बाँकेमा अवैध हतियारसहित एक जना पक्राउ

बाँके,  जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख

सरकार र चुनावमा सहकार्य गर्न जसपालाई प्रचण्डको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।