Author Archive

मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ

मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विगत २०

महत्वपूर्ण घडीमा संसदीय दलको नेता चुन्दै जसपा

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् ।बैठकले विधान पारित गर्ने सम्भावना

केन्द्रीय समिति बैठक बोलाउने एमालेको तयारी

काठमाडौं , नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले

एमालेसँग जसपाका तीन माग

सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो। जसपाका शीर्ष नेता

जुम्लाको २ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी

काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने

खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४.५

नेपाली कामदार इजरायल पठाउन आवेदन खुला गरिँदै

काठमाडौँ ,नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो । वैदेशिक रोजगार विभागका

गायक बिर्ख विश्वकर्माको बहुतप्रतिक्षित गित ‘बिधुवा’ सार्वजनिक(भिडियो सहित)

काठमाडौँ, पछिल्लो समयका प्रतिभासाली युवा गायक तथा सर्जक बिर्ख बिश्वकर्माको नयाँ गित बिधुवा बजारमा आएको छ । केही समय पहिले सार्बजनिक भएको मन्जरी गितको अपार सफलता पछि गायक बिश्वकर्माले अर्को नयाँ मार्मिक लोकदोहोरी गित ‘बिधुवा’ लिएर

जो ४० वर्ष पछि भारतको कारागारमा भेटिए….

काठमाडौं, ४० वर्षदेखि हराई रहेका इलामका दीपक जोशी तिमिल्सिना नाटकीय रुपमा भारतको कोलकत्तास्थित कारागारमा भेटिएका छन् । २०३५ साल माघको महिनामा नेपालको इलामका तिमिल्सिना घरबाट निस्किएका थिए तर उनी कहिल्यै घर फिर्ता भएनन् । उनी हराएको

मेलम्चीको पानी आएसँगै उपत्यकावासीको दैनिक रूपमै धारामा पानी

काठमाडौं, मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन