Author Archive

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा
काठमाडौं, तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ ।अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका लागि संवादको बाटो खुला भएको छ । उता पछिल्लो राजनीतिक

गिनीमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुग्यो
काठमाडौं,पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विष्फोटमा ४२० जना बढी घाइते भएका छन् । सेनाको लापरवाहीका कारण विष्फोट भएको

ओलीसँग संघर्ष गर्ने माधव नेपाल समूहको संकेत
काठमाडौं, नेकपाका नेता माधवकुमार नेपाल समूहले पूर्वएमालेमै रहेर अध्यक्ष केपी ओलीसँग संघर्ष गर्ने संकेत गरेको छ । अहिले प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भेला पेरिसडाँडामा जारी छ । “हामी पार्टी एकतालाई जोडेर जाने विषयमा अघि बढ्छौँ,”
एमाले ब्यूँतिए माधव नेपाल समूह संकटमा
काठमाडौँ, सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले ब्यूँताएसँगै माधकुमार नेपाल समूह संकटमा पर्ने देखिएको छ ।आइतबार सर्वोच्चले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँतिएको हो ।एमाले ब्युँतिए हाल प्रधानमन्त्री तथा तत्कालिन एमाले
स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल
काठमाडौं, सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो । माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार
काठमाडौँ, मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ ।मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते

नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो
काठमाडौँ,नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा एमाले ब्यूँताउन लागिपरेको छ ।सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर

नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो
विराटनगर, विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि सुरु गरिएको छ ।एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो

१५ दिनदेखि ओच्छ्यानबाटै बेपत्ता झा दम्पतीको अझै लागेन अत्तोपत्तो
जलेश्वर, ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर

नीति निर्माण तहमा महिला सहभागिता बढाउनुपर्छ: सुजाता कोइराला
काठमाडौ, नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गरेकी छिन् । नेपाली नारी समाज पोर्चुगलले १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’

