Author Archive

कर्णाली प्रतिष्ठानमा उपकुलपतिका आकांक्षीको आकर्षण
जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल

पाटनमा मिर्गाैला उपचार गराउने बिरामी बढे
ललितपुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको संख्या बढेको छ । पछिल्ला वर्षमा झैं केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको संख्या बढेको हो । ‘हामीसँग मिर्गौला डायलासिस गर्ने

झापामा हात्तीको आक्रमणबाट दुई घाइते
झापा, जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की
कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा
तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ । छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब
अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट
प्रधानमन्त्री र राष्ट्रपतिको कदमले लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले मुलुकको राजनीति जटिल अवस्थामा पुग्नुको मुख्य कारक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप
नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित

लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते
लमजुङ, लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्व्होलासोथार गाउँपालिका–४ भुजुङमा आज दिउँसो चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ । भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र
ओलीसँग कुरा नमिलेपछि नेपालले थाले आफुपक्षीय नेताहरुसँग छलफल
काठमाडौं , नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफल लगत्तै नेता नेपालले उक्त छलफलबारे जानकारी दिन आफु पक्षीय सांसद तथा नेताहरुलाई बोलाएका

विवाहको नाटक गरेर बलात्कार
तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय

