Author Archive
तीन राउण्ड गोलीसहित युवक पक्राउ
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट

बाबुद्वारा बलात्कृत किशोरीले जन्माइन् छोरा
गुल्मी, गुल्मीमा आफ्नै बाबुबाट बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छिन् ।बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई

होलीमा कडाइ : उपत्यकामा ९० ठाउँमा चेकजाँच, २२३ गाडी ‘होल्ड’
काठमाडौं, फागु पर्वका बेला हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यकाका मुख्य–मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका
माधव समूहले पार्टीभित्र संघर्ष गर्ने, आत्मसमर्पण नगर्ने
नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा

मेलम्चीको पानी : नयाँ महसुल निर्धारण गरिने
कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ। अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ। सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी

कोरोनाको त्रासबीच आज फागु पूर्णिमा मनाइँदै
काठमाडौं,फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज (आइतबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व

प्रचण्डलाई महन्थले भने : ओलीलाई समर्थन गर्ने तपाईहरु, आरोप हामीमाथि ?
काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले नभई नेकपा माओवादीले सरकारको समर्थन गरिरहेको बताएका छन् । आज (शनिबार) नागरिक आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सबभन्दा धेरै
महन्थलाई प्रचण्डको प्रस्ताव : पीडितहरु मिलेर लडौं
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पीडितहरुको मोर्चा बनाएर लडाई लड्नुपर्ने बताएका छन् ।आज (शनिबार) बृहत नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले

२४ घण्टामा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु
काठमाडौँ , पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६

वनभोजमा मासु खाँदा अड्केर वडाध्यक्षको मृत्यु
कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल

