Author Archive

माओवादी र एकीकृत समाजवादीले सरकार नछाड्ने

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म

कर्णाली प्रदेशका साना लद्युजलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो

सुर्खेत, कर्णाली प्रदेशभरी रहेका साना जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकास मन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन । मन्त्रालयमा आज भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि यो निर्देशन

कोहलपुरमा ड्युटीमा रहेका प्रहरीमाथि ट्रक पल्टिदा महिला प्रहरीको मृत्यु

कोहलपुर, बाँके कोहलपुरको चौराहामा ट्रक दुर्घटना हुँदा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । आइतबार राति १० बजेको समयमा तिव्र गतीको ट्रक अनियन्त्रित भएर चौराहमा दुर्घटना भएको हो । ट्रक चौराहाको पश्चिम क्षेत्रमा ड्युटीमा खटिएकी

एमसिसीका कारण गठबन्धनमा संकट

काठमाडौं, प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको एमसिसी सम्झौता अनुमोदनको

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी

काठमाडौं, वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार

प्रश्नपत्र निर्माणमा त्रिविको चरम लापरबाही

काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी

एमसिसीमा देउवाको दर्बिलो अडान

काठमाडौं, देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर

सार्बभौमसत्ता सम्पन्न भनिने संसद प्रती जनताको विश्वास छैन् : दिपक चलाउने

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सार्बभौमसत्ता सम्पन्न भनिएको संसद प्रति जनताको विश्वास नभएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसिसी खारेजीको माग गर्दैँ विप्लव नेतृत्वको नेकपा सहितका ६ राजनितीक दल र २ मोर्चाद्धारा

आफन्तबाटै अपहरित दुई बालबालिकाको उद्धार

भैरहवा, आफन्तबाटै अपहरणमा परेका रुपन्देहीको सैनामैनाका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ। फागुन ५ गते बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना वडा न.६ का दुई बालबालिकालाई शुक्रबार दिउँसो झापाको विर्तामोडबाट उद्धार गरेर रुपन्देही ल्याइएको

एमसिसी सम्झौताको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ

नेपालगन्ज, अमेरिकी सहयोग परियोजना (एमसिसी) खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ । संसदबाट पास गर्न लागिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनिती पार्टी र २