Author Archive

न्यायाधीशमा नातावादः मन्त्रीज्यूका भतिजादेखि फुपूका छोरासम्म !

काठमाडौं , विशेष गरी कानुन व्यवसायीहरुबाट नियुक्त हुने न्यायाधीशहरुमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । सबैभन्दा धेरै कांग्रेसका वकिल परेका छन् । दोस्रोमा एमालेका वकिल छन् भने माओवादीले पनि पहिलोपटक ठूलै संख्यामा आफ्ना कार्यकर्तालाई न्यायाधीश बनाएको

भ्रमित पर्दा

कथा – प्रभात चलाउने राजधानीको मध्यभागमा रहेको न्यूरोडको एक छेऊमा छ भूगोल पार्क । नाम जस्तै एउटा लामो र बेग्लै इतिहास बोकेको छ यसले । दिनमा जति बढी व्यस्त रहन्छ– न्यूरोड, त्यतिकै व्यस्त रहन्छ भूगोल पार्क

क्रान्तिको प्रचार र त्रासबारे

– विप्लव कमरेडहरूको भनाइअनुसार माओवादीबाट क्रान्तिविरोधी तŒवहरू केही मात्रामा त्रसित भएका छन्् । त्यसैगरी राज्यले पनि जनतालाई केही त्रास दिन खोजेको छ । जनयुद्धको समयमा भागेर बचेका, कारबाहीमा परेका, सत्ताको आडमा गाउँँ फर्किएका र विभिन्न धन्दा

एकीकृत जनक्रान्ति : कार्यदिशा संश्लेषणबारे

विप्लव हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन साथै के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो ? लेखमा यस विषयमा मात्र

प्रेस तथा विचार स्वतन्त्रताको अवस्थाः उदार व्यवस्था, अनुदार नियत

– प्रभात चलाउने प्रजातान्त्रिक शासन व्यवस्थामा प्र्रेस स्वतन्त्रतालाई आधारभूत अधिकारको रुपमा लिइन्छ । त्यसैगरी आम नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि त्यही प्राथमिकता दिइन्छ । कुनै देशभित्रको प्रजातान्त्रिक अधिकारको विश्लेषण गर्नुगर्दा त्यहाँको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

ट्याक्सी चालकमाथिको यस्तो ज्यादती के तपाइ सहनसक्नुहुन्छ ?

– गाेकूल कार्की घटना नम्बर १ पुरानो बानेश्वरमा अल्कोहलले लट्ठिएका एक व्यक्ति धुन्मुनिंदै मेरो ट्याक्सीमा बस्न आइपुगे । उनको गन्तब्य अनामनगर थियो । पुरानो बानेश्वरको बाटो हुँदै जाँदा नयाँ बानेश्वर चौक नपुग्दै अनामनगर जान दायाँपट्टी लाग्नुपर्ने

यस्ताे पाे डान्स । नेपाली युवाहरुकाे विश्वत्कृष्ट नृत्य

मनकाे तिर्खा मनमै बन्धकी भएपछि काकाकूल जिन्दगी कस्ताे हुन्छ

अहिलेसम्मकै धेरै हेरिएकाे नेपाली म्यूजिक भिडियाे यस्ताे छ

नक्कलीले घुमाइ घुमाइ छाडेपछि