Author Archive

सगरमाथाको उचाइ नापिँदै : करिब १० करोड खर्च हुने

सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने

एक्लाेपनकाे अाभाष

सोचेका सपनाहरू  प्राय अपुरै र अधुरै रहन्छन जसरी सोच्दा सोच्दै  जिन्दगी अधुरो रहन्छ न सोचाइको टुङगो लाग्छ  न भोगाइको टुङगो जिन्दगीमा  जे देखिन्छन सपनाहरु सब अपुरा हुने डर सब चकनाचुर हुने डर जब एक्लो हुन्छ मान्छे

बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई घाइते

नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८

गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले

१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर

पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या

ढाेरपाटनमा बडयाे झारलकाे संख्या

यस वर्ष ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। याे संख्या गतवर्षकाे भन्दा निकै धेरै हाे । विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा

नापतौलका तीन कर्मचारी पाँच लाख घुससहित समातिए

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक शाखा अधिकृतसहित तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । निजामति सेवा दिवसकै दिन बिहीबार बिहान भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्राउ गरेको

कञ्‍चनपुरमा गोली चल्यो, दुई भारतीय नागरिक घाइते

कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्र्तगत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली

एकल साँझको तयारीमा अञ्जु

गायिका अञ्जु पन्तको पहिलो एकल साँझ अन्तिम तयारीमा पुगेको छ । अञ्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि उक्त कार्यक्रम आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । एकल साँझमा अञ्जुले आफ्ना लोकप्रिय गीतहरू सुनाउनेछिन्

बजारमा दसैँको चहलपहल सुरु…..

उपत्यकामा दसैँका खाद्य सामग्री आयात गर्नेेदेखि काठमाडौंबाट बाहिरिनेसम्मका गतिविधि बढ्दै दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा