Author Archive

अझै कानुनी मान्यता पाएन एमाले र माओवादी केन्द्रबीचको एकीकरणले
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । काठमाडौं, जेठ २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रुपमा
कर्णाली प्रदेशमा वडा सदस्यलाई पनि तलब
कर्णाली प्रदेशका स्थानीय तहका वडा सदस्यले पनि तलब पाउने भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको
सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग
स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४वटा विभाग बनाउन सिफारिस गरेको छ।
बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला सवारी–साधन गुडाउन इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार मन्त्रिपरिषदको यही जेठ १३ गते बसेको बैठकले सो राजमार्गमा (सिन्धुलीमाडीदेखि
सुत्केरीलाई ९८ दिन बिदा !
सरकारले सरकारी, गैरसरकाराी तथा निजी संघ संस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने व्यवस्था गर्ने भएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म
सुन तस्करी छानबिनमा पूर्वप्रहरी उच्च अधिकारी नै असन्तुष्ट
सुन तस्कर प्रकरढामा चर्चामा रहेका बेला नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले भने जारी अनुसन्धानमा नै शंका गरेका छन्। सुन तस्करी प्रकरणमा मुछिएकाहरु धमाधम पक्राउ पर्ने र आत्मसमर्पण गर्दै अदालतमा पग्ने क्रम बढेपछि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले जारी

झमेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। तर, निर्वाचन आयोगमा उक्त नामको दल यसअघि
वीर अस्पतालमा छानविन शुरू
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता भएको विषयमा सरकारको उच्च निकायसम्म उजुरी तथा प्रतिवेदन पेस गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन शुरू गरेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ। समाचारका
के गर्दैछन् ‘भिआईपी’ कैदी ?
डिल्लीबजार कारागारमा पुर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पुर्वडिआईजी रञ्जन कोइरालालगायत कैद
नेकपा र फोरमबीच एकताका लागि गृहकार्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ ।

