Author Archive
अन्ततः झुक्यो सरकार ! डा.केसीसँग गर्यो ९ बुँदे सहमति
सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सहमतिपछि डा केसीलाई नेकपामा नेपा सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका छन्। डा केसी अनसनको २७औं दिन प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर
डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गए पनि सरकारले उनका माग सम्बोधन गर्ने छाँट देखाएको छैन। डा
यसरी हुन्छ भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी
भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी हुने गरेकाे रहस्य बाहिरिएकाे छ । भर्खरैमात्र भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको बताइएकाे छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो
थुप्रै हिंसात्मक घटनाका बीच पाकिस्तानमा मतदान सकियो
थुप्रै हिंसात्मक घटनाहरूका बीच पाकिस्तानमा अाम निर्वाचन सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय
सैन्य कुको आशंकाबीच पाकिस्तानमा आमनिर्वाचन
दक्षिण एसियाको आणविक मुलुक पाकिस्तानमा आज आमनिर्वाचन हुँदै छ । अतिवादी समूहको शृंखलाबद्ध हिंसा र सैन्य ‘कु’ को त्रासबीच नेसनल एसेम्बलीको २७० सिट र प्रान्तीय सभाको ५७० सिटका लागि देशभर निर्वाचन हुँदै छ । पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनमा
डा. गोविन्द केसीलार्इ चिकित्सा आयोगको अध्यक्ष बन्न प्रधानमन्त्री ओलीको अनुरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न सुझाव दिएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसन छोडेर जिम्मेवारी लिन आग्रह गरेका हुन । आफ्नो आग्रह डा

मोदी भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न
यौन प्रस्ताव अस्वीकार गर्दा वृद्धाको हत्या
चन्द्रकोट गाउँपालिका–४ डाडाबन लाकुरे पोखरामा यौन सम्पर्क गर्न नमानेपछि ६८ वर्षीय एकल महिला सुमित्रा सार्कीको हत्या गरेको खुलेको छ। मादक पदार्थ सेवन गरेका एकै घरमा बस्दै आएका ४२ वर्षीय गोकुल सार्कीले यौन प्रस्ताव गरेको र महिलाले
अन्ततः हुने भयाे सिण्डिकेटधारी व्यवसायीको खाता फुकुवा
यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौैले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ। समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको
बेरोजगारलाई चार महिना रोजगारी, नभए भत्ता
सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ। वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार

