Author Archive

मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा
गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्। साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर

जब पूर्वलडाकुले आँसु झार्दै गृहमन्त्रीकै अगाडि विष सेवन गरे
शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन बुधबार तत्कालीन माओवादी एक जना पूर्व लडाकुले गृहमन्त्री राम बहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन्। द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए
अन्तिम तीनमा पनि परेनन् रोनाल्डो र मेस्सी !
विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ । पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियानल मेस्सीले अवार्ड जित्दै आएका थिए । तर यो

तिहारको लागि फूल किन्दा वीरगञ्ज नाकाबाट बाहिरियाे डेढ करोड
यो वर्षको तिहारमा फूल खरिदका लागि वीरगञ्ज भन्सार नाकाबाट मात्रै एक करोड ४० लाख रकम भारत पुगेको छ। यो रकम दुई लाख ७८ हजार किलो फूल आयात गर्दा बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याकमा छ। गत वर्ष
भक्तपुर उपमेयरको घरबाट १६ लाख बराबरको चोरी
भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ। सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ

चिसोले कठ्याङ्ग्रिएर एक भारतीय महिलाको मृत्यु
चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ। भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो। कात्तिक ३० गतेबाट दमौलीमा सुरू भएको तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा

युवाहरूको सचेतनाका लागि जिल्लास्तरीय भलिबल प्रतियोगिताको अायोजना
डोल्पा, ठुलोभेरी नगरपालिका वडा नं ८ डाँगीबाडाका युवाहरूले समाज सचेतनाका लागि भलिबल प्रतियोगिताको अायोजना गरेका छन । डाँगीबाडा युवा क्लबले अायोजना गरेको प्रतिगिताले युवाहरूको उतरादायित्व र सामाजिक कर्तब्य बोध गराउने बताइएको छ । सामाजमा अनुशासित र
२८ वर्ष अघि खारेज भएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी
सरकारले प्रधानमन्त्रीको निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ। २८ वर्ष अघि बिघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको हो। नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था
एकै साथ ९ प्रहरी अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र जवान रहेका छन्। पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाकारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेल
निर्मला पन्त हत्या प्रकरण : सीआईबीका डिएसपीसहित ४ प्रहरी अधिकारी निलम्बित
कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् । कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्त बारे अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) अंगुर

