Author Archive
एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै, भारतबाट फर्केकाहरुमा जोखिममा
तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआइभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखाएको
बझाङमा पहिरोमा परी चारजनाको मृत्यु
बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीनसहि चारजनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य दुईजना घाइते भएका छन्। पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा
जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त
भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् । सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका
मोदी विरुद्ध अविश्वास प्रस्तावमा ११ घण्टा बहस
नयाँदिल्ली– नरेन्द्र मोदी सरकार विरुद्ध विपक्षीले सदनमा पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । ११ घण्टा लामो बहस पछि सरकार विरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । प्रस्तावको पक्षमा १ सय २६ मत र
भारतमा रुसी महिला ६ जनाद्वारा एक हप्तासम्म बलात्कृत
भारतको चेन्नइमा एक रुसी महिलालाई ६ जना पुरुषले लागूऔषध खुवाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारमा संलग्न ६ जना पक्राउ परेका छन्। भारतीय अधिकारीहरूका अनुसार ती महिलालाई एक हप्तासम्म बलात्कार गरेका थिए। त्यस क्रममा ती

‘दुई तिहाइको ओली सरकार इतिहासकै बदनाम’- अधिकारकर्मी पहाडी
मानव अधिकारकर्मी कृष्ण पहाडीले दुई तिहाइ मत भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार इतिहासकै बदनाम भएको आरोप लगाएका छन् । डाक्टर केसीको समर्थनमा शनिबार बानेश्वरमा भएको कार्यक्रममा बोल्दै पहाडीले वैधानिक रूपमा दुई तिहाइ भए पनि
समस्या समाधान गर्न संविधान संशोधन आवश्यकः उपप्रधानमन्त्री यादब
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले सहमति भएअनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने बताएका छन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादबले काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक
डा. केसीका पक्षमा प्रदर्शन
२२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शनको आयोजना गरिएको छ । डा. केसीका समर्थकहरुले डा. केसीको जीवन रक्षा, चिकित्सा शिक्षा विधेयक फिर्ताको पक्षामा नारावाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओलीको विरोधमा समेत
जुम्ला घटनामा प्रहरीले किन बोल्यो झुट ?
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ। सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो। प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका
यसरी नापिँदैछ सगरमाथाको उचाइ
सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ। शेर्पा आरोहीमार्फत जिपिएस(ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो। मौसमको अनुकूलताका आधारमा २०७६ बैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी कार्ययोजना रहेको समाचार

