Author Archive
जन्मदै झरी परेको मान्ठ
समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति

शिरानीमा सुगन्ध
यतिका बर्षसम्म तिमी नहुँदा पनि मेरो शिरानीमा तिम्रो सुगन्ध पाएर आस्चर्य भयो होला तिमीलाई भो आस्चर्यमा नपर मेरो एत्रो बर्षको मेरो अनुपश्थितीमा यो कसरी सम्भव होला भनी सोच्दै छ्यौ ? ल हेर ! तिम्रा आँखा पनि
चार पटक परीक्षा दिँदा समेत स्टाफ काेर्स पास गरेनन् सशस्त्रका एसपीले
शस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी)अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन्।

हत्या अभियोग लागेका राज्यमन्त्री शर्मालाई तत्काल पक्राउ गर्न उच्च अदालतको परमादेश
२ नम्बर प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा लगायत हत्या घटनाका अभियुक्तलाई अविलम्ब पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको छ । अदालतले प्रदेशसभा सदस्य कौशलकुमार यादव, महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख (मेयर) रामशंकर मिश्र

गृहमन्त्रीसँग प्रश्न साेध्न नपाएपछि कांग्रेसले गर्यो संसद बहिष्कार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्दको बलात्कापछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर नराखेको भन्दै कांग्रेस सांसदहरुले बिरोध जनाएका हुन् । गृहमन्त्री थापाले
एकै पटक ४८ एसपी र ९५ डीएसपीको सरुवा
नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीकाे एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो । साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा
बिहारका बालगृहमै ३४ बालिका बलात्कृत
एजेन्सी,बिहारको एक बालगृहमा ७ वर्षीया एक बच्चीसहित ३४ बालिका बलात्कृत भएका छन् । यस घटनाले समाजको सबैभन्दा कमजोर सदस्यहरूको हेरचाहका लागि खोलिने स्याहार गृहको व्यवस्थापनबारे देशव्यापी विरोध सुरु भएको छ । सेवा सङ्कल्प समिति नामक उक्त
१३ वर्षिय बालिकालाई बन्धक बनाएर बलत्कार गरेको आरोपमा एक जना युवक पक्राउ
जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर १३ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । स्थानिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका ४ वोहराका ३३ वर्षिय सविन
दलालले खाडी देश लैजान दिल्ली पुर्याएका दर्जनौं नेपाली महिलाको उद्धार
अवैध रुपमा नक्कली कागजात बनाई भारतको बाटो हुँदै खाडी मुलुकमा रोजगारीका लागि लागिएका नेपाली महिलाको नयाँ दिल्लीमा उद्धार भएको छ। यो घटनाले दलालहरुले कीर्ते कागजात बनाई महिलालाई भारतको बाटो हुँदै खाडी मुलुक लैजाने गरेको खुलेको हो।
नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेदरल्यान्डसँग पराजित
पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित बन्न पुगेको छ । नेपालले नेदरल्यान्ड्सबाट १९० रनको मध्यम स्तरको लक्ष्य पाएपछि ब्याटिङ चल्न नसक्दा पराजित बन्न पुग्यो । १९० रनको लक्ष्य पाएको नेपाल ४१.५ ओभारमा

