Author Archive

हेमन्त वली पक्राउबारे सर्वोच्चले माग्यो जवाफ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलाई अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ समेत मागेको छ । हेमन्तकी छोरी विपना

सगरमाथा टोलाइरहेछ

पुर्खाहरुका रक्तिम पाइला मातृत्वको डोबले मुछिएको थियो गर्विलो(रमाइलो बगैंचा आफ्नै अस्तित्व रक्षार्थ । पुर्खाहरुको कृति अझै विस्मृत भैसकेको छैन मेटिइसकेको होइन ति सुनौला अक्षरले कुदिएको विगत, अचेल, गाउँबेसी विवश छ लुकाउन आशु हतारमा छ सहर आफैलाई

बाँकेमा बिप्लवका चार नेता पक्राउ

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका चारजना नेता बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला कमिटी सदस्य तथा न्यायीक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्यफाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पुर्व जनसरकार

विध्यार्थी नेता वटाला रिहा

विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीको भातू संगठन अखिल (क्रान्तिकारी) बांके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई कमिटी अध्यक्ष सुनिल वटाला बांके जिल्ला अदालत आदेशमा पच्चिस हजार धरौटी तिरेर रिहा भएका छन । विध्यार्थी नेता वटाला

सत्ता पाए बंगुर, नपाए लंगुर

भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो ।

बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन लागुऔषधको रेकर्ड छैन प्रहरीसँग पनि

बाँके : प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने गर्छ। तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण कतै भेटिँदैन। बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न

युधिष्ठिरले यसरी बचाएका थिए पाण्डवलाई !

पाण्डवहरु वनवास कसेका बेलाको कुरा हो । एक दिन युधिष्टिरको आज्ञाले सहदेव पानी लिन गए, तर उनी फर्केर आउन ढिका गरे । त्यसपछि सहदेवको खोजीगर्न र पानी ल्याउन नकुल गए, तर उनी पनि फर्केनन् । त्यसपछि

अख्तियारद्वारा पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा भएको अनियमितताबारे अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै ७८

यसरी पनि हुन सक्छ मृत्यु

अन्य कारणले मृत्यु हुने कुरा सर्वस्विकार्य जस्तै भईसकेको छ । तर मन दुख्नुको कारण पनि मानिसको मृत्यु हुन्छ, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । चिकित्सकहरुका अनुसार व्रोकन हार्ट (टुटेको मुटु) का कारण पनि मानिसको मृत्यु हुन

नेपालगञ्ज महिला यात्रुलाई लक्षित गरी नगरबस संचालन

नेपालगञ्ज उप–महानगरपालिकाबाट महिला यात्रुका लागि लक्षित गरी नगरबस संचालन हुने भएका छन  । जिल्लाका ग्रामिण क्षेत्रसम्म नगर बस संचालन हुने भएका हुन् । नेपालगञ्जबाट, कोहलपुर, खजुरा, हिरमिनिया, कम्दी लगायतका स्थानसम्म नगर बस संचालन हुन लागेको हाे ।