Author Archive
सशस्त्र प्रहरी जवान बाघको छालासहित पक्राउ
दार्चुला : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको
रुपैडियामा ट्यांकरको ठक्करबाट २ नेपालीको मृत्यु
नेपालगन्ज, बाँकेको सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करबाट दुई नेपाली महिलाको मृत्यु भएको छ। बाँकेको कोहलपुरकी आशा सिंह भट्टराई र जुनु थापालाई टयांकरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ। भारतीय बजारमा घरायसी सामान किनमेल गरी फर्कने क्रममा
त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो,२० भन्दा बढी अझै वेपत्ता
धादिङ, बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन

सिंहदरबारकै हिरासतबाट दुई थुनुवा फरार
काठमाडाैँ, महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् । शनिबार विहान ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता ९डिएसपी० होविन्द्र बोगटीले जानकारी दिए ।

संवैधानिक इजलाशले गर्यो अस्थायी शिक्षकका मुद्दा खारेज
काठमाडौं,शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा

सरकारलाई खबरदारी गर्न सडकमा आदिवासी दिवस
काठमाडौं : शुक्रबार २५ औँ विश्व आदिवासी दिवस, नेपालका आदिवासीले शुक्रबार आन्दोलनका रूपमा सडकमा मनाएका छन्। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ दिवस सरकारलाई खबरदारी गर्दै सडकमै मनाएका हुन्। नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा
भाकपा(माक्र्सवादी)का महासचिव याचुरी काश्मिरबाट पक्राउ
एजेन्सी, भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ

अब शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने
भक्तपुर,शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक

नेपालगन्ज आगलागीबाट १२ फर्निचर उद्योग ध्वस्त
नेपालगञ्ज, बाँकेको मुख्य ब्यापारीक केन्द्र नेपालगन्जमा बिहिबार राती भएको भिषण आगलागीबाट १२ वटा फर्निचर उद्योग ध्वस्त भएका छन । नेपालगञ्ज विपी चोक नजिकै रहेको गुरुद्वारा अगाडिको फर्निचर उद्योगबाट सुरु भएको आगोले एउटा डेन्टल ल्याव समेत खरानी
काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, एक घाइते
काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको

