Author Archive
इराकमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु
एजेन्सी । इराकमा मोहर्रमको अवसरमा निकालिएको जुलुसमा भागदौड हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । भागदौडमा १०० अन्य मानिस घाइते भएका स्वास्थ्य विभागका प्रवक्ताले बताए। इराकी अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन्। जहाँ

तरुण दलमा घम्साघम्सी शुरू,अध्यक्ष र महासचिवबिच चर्काे विवाद
काठमाडौं, नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलमा विवाद देखिएको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच विवाद देखिएको हो । भक्तपुर र सप्तरी तरुण दलको अध्यक्ष चयनको विषयमा शुरूमा देखिएको विवादले मंगलबारदेखि उग्ररुप

विप्लवपुत्र प्रकाश पक्राउ
काठमाडौं, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका केही विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ
यसरी पुग्यो हिमालमा डेङ्गु ६१ जिल्ला प्रभावित
काठमाडौँ ,सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार
कालिकोटमा भीषण पहिरो, यस्तो छ क्षति विवरण
कालिकोट, कालीकोटको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा भिषण पहिराे गएकाे छ । पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको

नेपालगन्जका पत्रकार श्रेष्ठ विरुद्ध पक्राउ पूर्जी जारी
नेपालगन्ज ,नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै जिल्ला प्रशासन

सवैखाले गलत प्रवृतिका विरुद्ध एकिकृत जनक्रान्ति
यतिबेला नेपाल एउटा विशिष्ट मोडमा उभिएको छ । क्रान्ति सन्निकट भबिश्यमा उभिएको छ । सम्भावना र चुनौतिका ढोकाहरु प्रसस्त खुलेका छन । बादरको हातमा नरिवल भनेजस्तै संसदबाद यतिबेला लुछाचुढीको केन्द्र बनेको छ । संसदबादीहरुको नौटंकीले मुलुक

पत्याउनु हुन्छ ? सिजाबाट यसरी हानेर पहाडै प्वाल पारे भिमसेन थापाले
हुम्ला,पछिल्लो समय हुम्लाको सर्केगाड गाउँपालिका बडा नं ८ मा रहेको भिउदुलो पर्यटकहरूलाइ लोभ्याउने अर्को महत्वपुर्ण थलो बनेको छ । भन्दा पत्यार नलाग्न सक्छ तर बास्तविक्ता गजबको छ । प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ
सार्वजनिक रुपमा बोल्न नपाउने गरी रवि लामिछाने रिहा
काठमाडौं, चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक
भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ । मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो । जिल्ला

