Author Archive

हिमाली भेगमा पाँचौंपटक हिमपात

बैतडी, बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाचौंपटक हिमपात भएको छ। यस वर्ष गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो। बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे,

काठमाडौंका अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण सुरु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन

ढोंगीभन्दा जोगी वेश

प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश हुन्छ । चोरलाई सम्बोधन गर्दै नम्र भाषामा प्रधानमन्त्री भन्छन– ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै

दम, खोकी र निमोनियाले हुम्लामा ८ जनाको मृत्यु

हुम्ला , जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म ८ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा ५ जनाको मृत्यु भएको हो । हिमपात

एमसीसीमा नेपाललाई होच्याउने कुरा छैन : प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन् । बुधवार(आज) राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै ओलीले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता

डेढ वर्षपछि दोस्रो बैठक सुरु नेकपाको केन्द्रीय कमिटी

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । पार्टी गठन भएपछि दोस्रो दोस्रो पूर्ण बैठक राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष

कोरोना संक्रमणको डरले रसुवागढी नाका बन्द

रसुवा,रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा

फेरि चितवन राष्ट्रिय निकुञ्‍जमा एकै दिन दुई गैँडा मरे

चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका

आतंक मच्चाउने भारतीय युवक गोली हानी पक्राउ

गौर, मधेसी नेशनल पार्टीको नाउमा पूर्वी तराईंमा आतंक मच्चाउने एक भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । सीमावर्ती भारतीय

सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था

वीरेन्द्रनगर– टिप्परको ठक्करबाट मृत्यु भएका युवकका परिवार तथा आफन्त र स्थानीय प्रशानबीच भएको सहमति पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)को अवस्था सामान्य बन्दै गएको छ । बुधबार बिहान मृतकका आफन्त र स्थानीय प्रशासनका प्रतिनिधिबीच भएको वार्तामा