Author Archive

भारतबाट कुखुराको मासु तस्करी हुँदै

काठमाडौं ,मागभन्दा उत्पादन बढी भएको जनाउँदै पोल्ट्री व्यवसायीले १० दिन ‘चिक्स होलिडे’ गरे। र, सेटन मेसिनमा सेट गरिएका ‘ह्याचिङ’ अण्डा मंसिर २९ गतेदेखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरे। मंसिर २९ देखि पुस ८ सम्म

समयमै काम पुरा नगर्नेहरूको ठेक्का रद्द

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने

पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य

सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक

ज्यानै जोखिममा राखेर सडक निर्माण

कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न

संघीयताको विषयमा सोच्न सकिने : प्रचण्ड

नुवाकोट,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन्। आफूले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र कोर्दै गर्दा सोचेजस्तो संघीयता अहिले नआएको भन्दै प्रचण्डले सम्झौता गर्दै जाँदा अर्कै संघीयता आएको

‘जवानी के हो ?’

भावनामा बहकिन मन लाग्छ, आफैमा हराउन मन लाग्छ । उत्ताउलो प्रेमको बिशेषता हो कि ? या त जवानीको प्रभाव हो यो ? खै ! के हो ? यो बैंसमा यस्तै हुन्छ कि, या त बेइमानी मौसमको

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

दाङ,चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य र सोही ठाउँ बस्ने ६ वर्षीया बालिका सृष्टि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको

रञ्जु दर्शनासहित विवेकशीलका ११ नेता कार्यकर्ता पक्राउ

 काठमाडौं,बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार नियन्त्रण्मा लिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा प्रदर्शन गरेका उनीहरूलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको

शिक्षण अस्पतालमा फेरि कलेजोको सफल प्रत्यारोपण

काठमाडौं,त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चौथोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । नेपालमै कलेजो प्रत्यारोपण नियमित बनाउने प्रयास भइरहेको छ । पछिल्लोपटक शुक्रबार काठमाडौं बौद्धका ५७ वर्षीय बुबालाई उनकी २७ वर्षीया अविवाहित छोरीले कलेजो दिएको कलेजो प्याङक्रियाज

अमेरिकाविरुद्ध नेपाललाई सन्दीपले दिलाए पहिलो सफलता

काठमाडौं,आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा उनले ओपनर आरोन जोन्सलाई एलबीडब्लू धरापमा पारेका हुन्। खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले