पुष्पलालको शालीक मुनि जनयुद्धको सम्झना,यसरी गरियो दिप प्रज्वलन

हेर्नुस ७ तस्वीरमा

नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी बाँकेले जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । नेकपा बाँकेले खजुरामा एक कार्यक्रमको आयोजना गरि मनायो भने नेकपाकै भातृ संगठन युवा संगठनले पुष्पलाल श्रेष्ठको शालीकमुनी दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको छ ।

१० बर्षे जनयुद्धलाई स्मरण गर्दै युवा संगठन बाँकेले पुष्पलालको शालकिमुनि जनयुद्धका शहिदहरुलाई सम्झना गर्दै दिपप्रज्वलन गरेको हो ।