Author Archive

माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’
काठमाडौं, नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन्

सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी
गोकुलेश्वर, सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ । दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई

गच्छदारको बचाउमा कांग्रेसले गर्यो तेस्रो पटक संसद अवरुद्ध
काठमाडौं,बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा

ढुंगामा अड्कीएको अवस्थामा भेटियो व्यवसायी शर्माको शवं
नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयास्थित राप्ती नदीमा बेपत्ता भएका व्यवसायीको शवं फेला परेको छ । कोहलपुर १२ घर भई अगैयामा व्यवसाय गर्दै आएका ४२ वर्षिय शिव शर्मा शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका

जीर्ण बन्दै चिया खेती
इलामबजार,इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो

प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा वन्यजन्तुको तस्करी
गोकुलेश्वर,सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ । दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई पक्राउ
अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए
काबुल,अफगानिस्तानमा संयुक्त सुरक्षा अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी तथा अफगान सैनिकलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा दुई अमेरिकी सैनिक मारिएका छन् । अफगानिस्तानको ननगरहार प्रान्तमा संयुक्त सैनिक अभ्यासका क्रममा अफगान सैनिकको पोसाक

प्रधानमन्त्री अस्वस्थका कारण नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अस्वस्थताका कारणले नेकपाको सचिवालय बैठक स्थगित भएको हो। पार्टी एकताको प्रक्रियाबारे छलफल गर्नको लागि डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य

फागुनदेखि नारायणीमा पानीजहाज चल्ने, टिकट बुकिङ अनलाइनबाटै
चितवन, नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सानो पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं,पाँचथर, सिन्धुली, चितवन र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । पाँचथर, फिदिम नगरपालिका-४ थापाटारस्थित सडकमा ग.१ त ३७९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा चालक माझिटार बस्ने

