Author Archive

‘सपना’ जसको सपना छ असल कलाकार बन्ने …(भिडियोसहित)

हर मान्छेका असिमित सपना जस्तै अँशुबर्मा उच्च माध्यामीक बिद्यालय जयनगर बारबर्दिया कक्षा १२ मा अध्यनरत सपना परियारका सपना पनि गायीका बन्ने छ । गायीका बन्ने सपना बोकेर बर्बइको पानी जस्तै निरन्तर बगिरहेकी सपना उपयुक्त ठाउँ नपाएको

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सुरु

काठमाडाैँ, दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया सुरु भएको छ । विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले

कोरोना माहामारीका कारण मेला, महोत्सव गर्न रोक

चितवन, जिल्ला प्रशासन कार्यालय चितवन कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको

विरोध होइन एमसीसी पास गर्नुपर्छ, : देउवा

कैलाली,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनु पर्ने बताएका छन् । धनगढीस्थित देउवा निवासमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यति ठूलो अनुदान रकम यसअघि नेपालमा

टिपरको ठक्करबाट २ जनाको मृत्यु,

टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ । बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६

डोल्पामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु

डोल्पा , हिमाली जिल्ला डोल्पामा भे १ च २४६४ नम्बरको जीप दुर्घटना भएको छ। आज बिहान ७ बजेर १५ मिनेट तिर त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानी बाट सदरमुकाम दुनैजाने क्रममा भित्तीमा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु

डा युवराज खतिवडा अर्थमन्त्रीमा ; नियुक्त चार बजे शपथ

काठमाडौं , राष्ट्रपति विद्या देवी भण्डारीले डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ। उनको आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई

कोरोना भाइरस जोखिमप्रति विद्यार्थीलाई सजग रहन आग्रह

काठमाडौं, निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन

अमेरिकाको टेनिसीमा आएको बिनाशकारी तूफानबाट २५ जनाको मृत्यु

काठमाडौं , अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं