Author Archive

आज २०७६ फागुन २८ गते बुधबारको राशिफल
आज २०७६ फागुन २८ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

डियर कामरेड बिशाल तिमी मारिएको हल्ला जब गाउँभरी फैलियो (भिडियोसहित)
तत्कालीन माओवादीले कालिकोटको पिलिमा भिषण आक्रमण गर्यो । आफ्नै जिल्लाको पर कुनामा भएको लडाइँको धमका रातभरि आई नै रहयो । भुकुम्पको जस्तो लाग्ने बमको कम्पनले जमिन भन्दा उनको मन बढि हल्लाउँथ्यो । सबैभन्दा बिशालु हुन्छन आफना

कोहलपुरमा होलीको अबसर पारी मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न
काेहलपुर, होलिको अवसर पारी कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले शुभकामना आदानप्रदान तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । कोहलपुरका क्रियाशील पत्रकार र कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्च बिच फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे हाे । उक्त

कतारको लागि नेपाल एयरलाइन्सको उडान स्थगित
काठमाडौं,कोरोना भाइरसका कारण हिमालयन एयरलाइन्सले रोकेलगत्तै सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले पनि कतारका सबै उडान रोक्ने निर्णय गरेको छ। मंगलबारदेखि नै लागू हुने गरी राष्ट्रिय ध्वजावाहकले यस्तो निर्णय लिएको हो। कतारले नेपालसहित १४ देशका नागरिकलाई अर्को निर्णय

यस्ता छन होली र रंगबारे रोचक तथ्य, किन खेलिन्छ रंग ?
काठमाडौं,हिन्दु समुदायमा होली कहिलेदेखि मनाउन थालियो र रंग कहिलेदेखि खेल्न थालियो त्यसको एकिन छैन् । तथापि होली र रंगबारे भने निकै कथाहरु भेटिन्छन् । साथै परम्परा नै बनेको होली र रंगखेल्ने बारे पनि फरक–फरक तथ्य भेटिन्छ

यसकारण सर्वोच्च पुगे आईजी ज्ञवाली
काठमाडौं,अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिनका लागि प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सर्वोच्च अदालतमा उपस्थित भएका छन् । सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पटक पटक पक्राउ गरी अदालतको अवहेलना गरेको

पत्रकारको आवरणमा तस्करी गर्ने २ जना पक्राउ
बारा, पत्रकारको आवरणमा लागू औषध (ड्रग्स) तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको
नेपालमा कोरोना फैलिए चीनले सघाउने
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको

सार्वजनिक बिदाको दिन ५ जना डीएसपीको काज सरुवा
काठमाडौं, प्रहरी प्रधान कार्यालयलले सार्वजनिक बिदाको दिन ५ जना नायव उपरीक्षक (डीएसपी)हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (होलीको सार्वजनिक बिदा भएको दिन) ५ जना डीएसपीको काज सरुवा गरेको हो । काज सरुवा

नेप्सेमा ६ प्रतिशतले गिरावट
काठमाडौं , मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र

