Author Archive

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।  बिहारको संस्कृत

कोरोना संक्रमण ; १ सय २३ देशमा मृतकको संख्या ४६ सय

काठमाडौं, कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६

आज २०७६ फागुन २९ गते विहीबारको राशिफल

आज २०७६ फागुन २९ गते विहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

भारतलाई विद्युत् किन्न नेपालको आग्रह

काठमाडौं,ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालबाट विद्युत् खरिद गर्न भारतलाई आग्रह गरेका छन् । यसअघि नेपालले भारतबाट विद्युत् खरिद गर्दै आएकामा अब नेपाल विद्युत्मा आत्मनिर्भर हुने भन्दै विद्युत् खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न उनले

सर्वदलीय बैठक: कोरोना संक्रमण फैलन नदिन सवै दलहरु एकजुट

काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् । ‘कोरोना संक्रमण रोकथामका

बाँकेमा टिपरको ठक्कर र आगलागीबाट दुई जनाको मृत्यु

नेपालगन्ज, बाँकेमा छुट्टाछ्ट्टै दुई घटनामा दुई जनाको ज्यान गएको छ। जानकी गाउँपालिका–३ खजुरारोडस्थित जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिज प्रा.लि. नामक चप्पल कारखानामा आगलागी हुँदा एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका

आगो लागेको ठाउँमा भेटियो शव

नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ३ खजुरारोडस्थित चप्पल कारखानामा लागेको आगलागीमा परेर एकजनाको जलेको अवस्थामा शव भेटिएको छ । अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा गएराती एक बजेदेखि बुधबार विहान ७ बजेसम्म

चीनसँग जोडिएको डोल्पामा प्रहरीको उच्च सतर्कता

डोल्पा , डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ। कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। चीनसँग सिमाना जोडिएका

कोरोना संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ मृत्यु

बेलायत,गत वर्ष चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोपबाट संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ । चीनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेपनि अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतका मुलुकमा कोरोनाको प्रभाव

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य : डा खड्गा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपण गरिएको ८ औं दिनसम्म आइपुग्दा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्री