Author Archive

प्रभास रोमान्स गर्दैछन् यी नायिकासँग
मुम्बई – दक्षिण भारतीय फिल्म उद्योगका स्टार प्रभास यतिबेला एक फिल्मको छायांकनमा व्यस्त छन् । उनले ‘साहो’ मा बलिउड नायिका श्रद्धा कपूरसँग जोडी बाँधेका थिए । प्रभास फेरि एकपटक बलिउड अभिनेत्रीसँग पर्दामा देखिने भारतीय सञ्चार माध्यमले

नख्खु–बङ्मती सडक निर्माण अघि बढ्यो
काठमाडौं । विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ । भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ । तीन वर्ष पहिले शुरु भएको

कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार
काठमाडौं, विश्वव्यापी महामारी घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार

बाँकेमा दिनहु भइरहेको सवारी दुर्घटनाका बारेमा सासंद गहतराजको ध्यानकर्षण
बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेमा दिनहु जसो भइरहेको सवारी दुर्घटनाका बारेमा सम्बन्धित सरोकातवालाको ध्यान आकर्षण गराएका छन । बिहिबार प्रतिनिधि शभाको बैठकमा बोल्दै सवारी दुर्घटना रोक्न प्रतिनिधिसभा मार्फत सरोकारवालाको ध्यान

इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव
वासिङ्टन,अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन्

हलिउड अभिनेता टम ह्यांक्स पनि कोरोनाबाट संक्रमित
एजेन्सी , ओस्कर विजेता हलिउड स्टार टम ह्यांक्स र उनकी पत्नी रिटा विल्सनलाई पनि कोरोना संक्रमण भएको छ। हलिउड अभिनेता टम ह्यांक्स अस्ट्रेलियामा चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेमाथि बनिरहेको चलचित्र सुटिङका लागि पुगेका थिए। उनमा कोरोना

करोडाै रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ
महोत्तरी , महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय

आफन्त बोक्ने, पराइ ठोक्ने
रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूची तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका मध्ये

सपना नेपाल आर्मी बन्ने थियो तर मोडियो हिल्टर्नतर्फ
सुर्खेतको पल्लो छेउ माथि हरियाली जंगल तल बजारको गरामगरम शान्त बतावरण घरि यता घरि उता गरिरहेका देखिन्थे । अलि फरक प्रकृतिको ब्यवहारिक शिक्षाको प्रबचन दिन खोलिएको त्यो बिद्यालय झट्ट हेर्दा केहि बिशेष लाग्ने बातावरण सहरको कोलाहल

कोरोना संक्रमणबाट भारतमा एक जनाको मृत्यु
भारत, भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो। कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु

