Author Archive

बाँकेको चप्पल कारखानामा आगलागी, एक जना घाइते

नेपालगन्ज, बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएका छन् । बुधबार बिहानबाट लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएकाे छ । अमरजित सिंहले जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

भक्तपुर,लोकन्थलीस्थित पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट

कोरोना संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु

काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५

मोटरसाइकल दिन नसकेपछि रोकियो विहे

विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा एउटा बिहे रोकेको छ । विहे रोक्नुका कारण केटापक्षले मागेको दाइजो

नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने

नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनएको छ । मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले

बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसलाई नै कोरोना संक्रमण

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड १९) संक्रमण भएको छ। आफूमा कोरोना संक्रमण भएको जानकारी गराउँदै डोरिसले भाइरस संक्रमणको पुष्टि भएपश्चात आवश्यक परामर्श लिएर घरभित्रै एकान्तवासमा रहेको जानकारी गराएकी छिन्‌। एक विज्ञप्ति जारी गर्दै डोरिसले आफूसँग

गोरुको मासुसहित दुईजना पक्राउ

भद्रपुर (झापा),घरमै गोरु काटेर मासुघरमै दुईजना पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–५ तामाङ टोलका वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुमो मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सोमबार मध्यरातमा

कोरियामा धनकुटाका उत्तरकुमार राईको मृत्यु

धनकुटा , वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको मृत्यु भएको छ। धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार मृत्यु भएको हो। मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे

सिरहामा पेस्तोल र गोलीसहित एक पक्राउ

सिरहा,प्रहरीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

भारतमा होली खेलेर नुहाउने क्रममा १५ जना डुबेर मृत्यु

काठमाडौं , भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको